दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “श्रम ऐन, २०७४” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।